Posts

त्रिविका कर्मचारीमाथि कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

Image
k|wfgdlGq s]lk zdf{ cf]nLn] ug]{ lqe'jg ljZjljwfnosf sd{rf/L dfly s8f sf/jfxL ug]{ r]tfjgL lbPsf 5g . lqe'jg ljZjljwfnosf s'nklt;d]t/x]sfk|wfgdGqLcf]nLn]  ljZjljwfno h:tf] kljq :yndf a] lytL   leq \ ofpg ]  tyf   clgoldTtf   ug ] s'g } klg   sd { rf / LdfyL  s8fsf/ aflx   x'g ]r] tfjlg   lbPsf  5g  lqe'jg ljZjljwfnosf s'nklt ;d]t/x]sfk|wfgdlGq cf]nLn] ljZjljwfno h:tf] kljq :yndf a]lytL leq\ofpg] tyf clgoldQf ug] s'g}klg sd{rf/L dfyL s8fsf/afxL x'g]r]tfjgL lbPsf 5g.  lqe'jg ljZjljwfnosf] ^)cf}+  jflif {s  lbj ;sf]  cj ;/  kf /]/  cfof ] lht   a'waf /sf7df0ff}+ df   cfof ] lht  k|f1; efdf   af ]Nb}  pgn ]  ljZjljwfnodf   ulNt   ug ]{  sd { rf / Lx ? nfO { ;/sf/n] b08 / / fd |f]  sfd   ug ]{  sd { rf / LnfO { ;/sf/n] k'?:sf/  lbg ]:ki6  kf /]sf5g\  k|wfgdlGq cf]nLn] d'n'ssf] lzIff If]qnfO{ ljZjd} k|lt:kwf{ ug{ nfosagfpg ;/sf/ k|ltj2 /x]sf] atfP 5g\ . pgn] d'n'ssf] cfjZostf cg';f/ bIf hgzlQm lgdf{0fdf cu|;/ x&

आखिर किन भयो सिआइडी बन्द २१ वर्षपछि ?

Image
ca Pl;kL k|b'o'Dgn] x/]s cg';Gwfg cl3 s]lx t u8a8 5 bof eGg] 5}gg . ca bofnfO{ 9f]sf tf]l8/x]sf] b]Vg kfO{g] 5}g . lsgeg] ;f]lg Rofgnsf] sfo{j|md l;=cfO{8L @! aif[{ kl5 ckmPo/ eosf] 5 . ;g !((& df klxnf] k6s ;f]lg Rofgnaf6 k|;f/0f ePsf] of] wf/fjflxs cl3 6]lnlehgdf ljleGg j|mfO[d zf] cfotfklg aLkL l;+x4f/f lgb][{lzt l;= cfO{8L zf] n] cfkm\gf] ;dosf] 5'2} :yfg xfl;n ub}{ ;a}egbf rlr{t j|mfO[d zf] aGg ;kmn eof] . of] sf{oj|mDdf l;lgP/ O{G:k]S6/ bofsf] e'ldsf lgefpg] bofgGb z]6\6Ln] o;af/] s'/fsfgL u/]sf 5g . of] sf{oj|mDdf lgd{ftfn] aGb ePsf] 3f]if0ff u/]tfklg bofgGb z]6\6Lsf cg';f/ of] zf] aGb ug]{ s'/f sl/a @ aif{ cl3 b]lvg} ul//x]sf] lyof] . pgn] eg] ;f]lg Rofgn of] sf{oj|mDdf aGb ug{sf] nfuL b"O{ aif{b]lv k|of;/t lyof], t/ o;sf nfuL plgx? cfkm'nfO{ b]vfpg rfxb}glyo , To;sf/0f o;nfO{ lgdf{tfn] g} aGb u/f]; eGg] k|ltIffdf lyo . @! aif[kl5 of] lsg aGb eof]  pgn] eg] xfd|f] zf] z's\af/, zlgaf/ / cfO{taf/ k|;f/0f x'

तीन महिने तालिमका भरमा अधिकांश फार्मेसी सञ्चालनमा : गलत औषधी र एन्टिबायोटिकको जोखिम

Image
काठमाडौँ । नेपालमा २२ हजार हाराहारी फार्मेसी व्यवसायी छन् । नेपाल औषधी व्यवस्था विभागमा भने फार्मेसी व्यवसायीको दर्ता सङ्ख्या १९ हजार जति छ । तालिमपछि फार्मेसी सञ्चालन गर्नेको सङ्ख्या भने ९ हजार ५ सयको हाराहारीमा छन् ।  नेपालमा फार्मेसी विषयमा औपचारिक अध्ययन सुरु नहुँदा तालिम लिएको भरमा फार्मेसी सञ्चालन गर्ने गरिएको थियो । तत्कालीन कानुनी व्यवस्थाअनुसार पनि ३ महिनाको तालिम पछि मात्र फार्मेसी राख्ने पाउने व्यवस्था गरियो । त्यो व्यवस्थाअनुसार अहिलेसम्म पनि तालिम लिएको व्यक्तिहरुले फार्मेसी सञ्चाल गर्दै आइरहेका छन् । तर पछिल्लो समय औषधी पसल सञ्चालन गर्न सम्बन्धित विषय नै अध्ययन गरेको हुनुपर्छ भन्ने आवाज विज्ञहरुले उठाउन थालेका छन् । तर सरकारले भने यसलाई अनिवार्य बनाएको छैन ।  सरकारले ०५९ सालसम्म पनि तालिमपछि औषधी बिक्री वितरण गर्न पाउने व्यवस्था बनाएको थियो । त्यसयता अहिलेसम्म तालिम सञ्चालन भएको पाइँदैन । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा विनाअध्ययन औषधी बिक्री वितरण गर्दा औषधीको सदुपयोगभन्दा दुरुपयोग हुने खतरा बढिरहेको आवाज बारम्बार उठ्ने गरेको छ ।  ११ हजारले ता

मार्कसिटको अंकमा जीवनको अस्तित्व खोज्नेहरू

Image
आफ्नो छोराछोरीले गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्वल बनाउन् भन्ने हरेक आमाबुवाको सपना रहेको हुन्छ। यस्तै हरेक छोराछोरीको चाहना पनि यही हुन्छ कि राम्रोसँग पढी राम्रो जागिर खाएर आफ्नो जीवनशैलीसँगै घरपरिवारलाई खुसी साथ राख्ने।  यही खुसियाली र सुखमय जीवन बिताउने सपना बोकी हर कोही आफ्नो जीवनयात्रामा अघि बढिरहेको छन्।  संसारमा सायदै आमाबुवा होलान् जसलाई आफ्नो सन्तानको भविष्यको चिन्ता नहोस्। आफ्नो सन्तानको उज्वल भविष्यका लागि आफ्नो तर्फबाट गर्न सकिने लवाइ,खुवाइदेखि पढाइसम्मका हरेक कुरामा पूर्ति गर्न कुनै पनि कसुर बाँकी राखेका हुँदैनन्।  अहिलेको यो २१ औं शताब्दी शिक्षा र प्रविधिको युग हो । वर्तमान समयमा शिक्षाबिनाको मानिस फूलबिनाको बगैंचासरह मानिन्छ। त्यसैले शिक्षाको महत्व बुझेर हर कोही व्यक्ति आफू शिक्षित हुन पढाइप्रति अग्रसर भइरहेका छन्।  पढाउनु र पढ्नुपर्छ भनेर त यहाँ अधिकांशलाई थाहा छ , तर किन र केका लागि पढ्ने भनेर कमैलाई मात्र थाहा छ। नेपाली समाजमा धेरैजसो मानिसहरूले के बुझेका हुन्छन् भने पढ्नु भनेको केही कुरा सिकेर ज्ञान हासिल गर्नु भन्दा पनि परीक्षामा राम्रो अं

पाठेघरविहीन गाउँ, उखु काट्ने जागिरका लागि निकालिन्छ महिलाको पाठेघर

Image
असार २३, २०७६ हालैका दिनमा कामकाजी महिला र महिनावरीसँग जोडिएका संवेशसील तथ्यहरू बाहिर आइरहेका छन्। भारतमा महिलाको महिनावारीलाई धर्मसंस्कृतिसँग जोडेर पनि हेर्ने गरिन्छ। अझै पनि महिनावारी भएका महिलाहरूलाई अपवित्र मानिन्छ। रुढीवादी परम्परा कायमै छ भने महिनावारी भएका महिलाहरूलाई सामाजिक तथा धार्मिक समारोहमा सहभागी हुन बर्जित छ। तर, पछिल्लो समय पुराना विचारमाथि लगातार चुनौती दिँदै आइएको छ। खासगरी शहरी क्षेत्रका शिक्षित महिलाहरूले यस्ता पुराना रुढीवादी विचारलाई चुनौती दिन थालेका हुन्। तरपनि भारतमा महिनावारीसँग जोडिएका समस्याहरू अझै पनि छन्। खासरी जो गरीब परिवारका छन्, अशिक्षित छन्। ठूलो संख्यामा ती महिलाहरूमाथि उनीहरूको स्वास्थ्य र जीवनमा लामो समयसम्म प्रभावपार्ने गरी दबाब दिने गरिन्छ। यस्तो दबाब उनीहरू शरीरसँग जोडिएको हुन्छ। महाराष्ट्रमा पछिल्लो तीन वर्षमा हजारौं महिलाको पाठेघर निकाल्नका लागि शल्यक्रिया गरिएको छ। उनीहरूले उखु खेतमा काम पाउनकै लागि शल्यक्रिया गर्नु परेको हो। अहिले सोलापुर, सांगली, उस्मानाबाद, बीन्डलगायतका जिल्लाका हजारौं गरीब परिवार त्यहाँबाट पलायन भएर राज्यको सम्पन्न क्ष

बीमाको २५ लाख लोभमा रौतहटमा बाबुले गरे चार वर्षीया छोरीको हत्या

Image
रौतहटमा पैसाको लोभमा बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन्। जीवन बीमा गरेबापतको २५ लाख रुपैयाँ पाइने लोभमा रौतहट मौलापुर नगरपालिका-६ पथरा बुधरामका रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन्। रौतहट प्रहरीका अनुसार रामकिशोरले असार १७ गते राति घरमा सुतिरहेकी छोरीको हत्या गरी शव पोखरीमा फालेका थिए। बालिका हराएपछि खोजी गर्दा नजिकैको पोखरीमा शव भेटिएको थियो। रामकिशोरले बालिकालाई आमासँगै सुतिरहेको बेला उठाएर लगी पोखरीको छेउमा लगेर नाकमुख थुनी हत्या गरेको प्रहरीलाई बताएका छन्। हत्या अनुसन्धानमा जुटेको प्रहरीले पक्राउ गरी शुक्रबार यादवलाई सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार गत जेठ १९ गते यादवले प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा छोरीको लागि २५ लाखको बीमा गराएका थिए। ' एक महिनाभित्र बिमितको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने सुनेको आधारमा आफूले छोरीको हत्या गरेको उनले स्वीकार गरेका छन् ,' खत्रीले भने। यादवलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको खत्रीले बताए। यसरी भयो हत्या १७ गत

मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन

Image
सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ।सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यहीँको धर्तीको सेवामा जुट्न रम्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्दछु। म नेपालको भक्त हुँ। देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ। नेपालको प्रकृतिप्रति मेरो अगाध प्रेम छ। यही मनोहारी प्रकृतिको संरक्षण संवर्द्धन र सम्मोहनमा मेरो मन निमग्न रहेको पनि हो। मेरो त्यो आस्था, आफ्नो प्रकृतिसँगको त्यो नाता, मोह ममता आज पनि उत्तिकै छ। हो म राजकुलमा जन्मेँ। नेपालको राज परम्परा सदा नै लोकहितकारी रह्यो, त्यसमा मलाई गर्व छ। आफ्नो देश, आफ्नै देशको माया गर्ने र आफ्नो वंश परम्पराको सम्मान गर्ने एक भावुक प्रकृतिको मान्छे म। म डाँडाकाँडा घुमेँ। पाखा पर्वत पुगेर रमाएँ। तराईका वैभवशाली समथर फाँट एवं वस्ती–वस्तीमा पुगेर मैले हाम्